उदयपुरगढी गाउँपालिकाको मोबाईल एप्लीकेसनको सुरुवात गरिएको सुचना

उदयपुरगढी गाउँपालिकामा मिती २०७५-०८-१४ देखी मोबाईल एप्लीकेसनको सुरुवात गरिएको छ। यस एप्लीकेसन मार्फत गाउँपालिकामा भएको हरेक गतिबिधी, सुचना तथा समाचार एवम् कार्यक्रमहरुको जानकारी मोबाईलद्वारा थाहा पाउन सकिन्छ। यसको लागि आफ्नो मोबाईलको playstore मा गइ Udayapurgadhi Rural Municipality टाईप गरेर Install गर्नु पर्ने हुन्छ। मोबाईल एप्लीकेसन पाउनकाे लागि  यहाँ क्लिक गर्नुहाेस्  https://play.google.com/store/apps/details?id=infodev.doit_udayapurgadhi

This application provides information regarding the Udayapurgadhi Rural Municipality such as rural municipality services, ward information, representatives and staffs contact information, news and events, budget information, popular destinations and  many more.

 

आर्थिक वर्ष: