सूचना तथा समाचार

ढुङ्गा, गिट्टी, बलुवाको स्थानीय तह निकासी शुल्क संकलन गर्ने ठेक्का बन्दोबस्ती सम्बन्धी १५ दिने सुचना

औषधी तथा औषधीजन्य सामाग्रीहरुको खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आव्हानको सुचना

ब्यक्तिगत अनलाइन घटना दर्ताको थालनी गरिएको सम्बन्धी सुचना

२०७५ साल मङ्सिर २१ गते शुक्रबारदेखि उदयपुरगढी गाउँपालिका, उदयपुर, वडा न ६ (नेपालटार) मा ब्यक्तिगत अनलाइन घटना दर्ताकाे सुरुवात गरिएकाे छ। अबदेखि जन्म, मृत्यु, विवाह, सम्बन्धबिच्छेद, बसाइँ सराइ जस्ता ब्यक्तिगत घटना अनलाइन मार्फत दर्ता हुने कुरा वडा न ६ का वडा सचिव ज्यू श्री रितेश थापाले बताउनुभयाे

उदयपुरगढी गा‍ पा पशुपन्छी विकास शाखाकाे कार्यक्रम संचालनकाे लागि प्रस्ताव आव्हान सम्बन्धि सूचना

ढुङ्गा, गिट्टी, बलुवाको स्थानीय तह निकासी शुल्क संकलन गर्ने ठेक्का बन्दोबस्ती सम्बन्धी १५ दिने सुचना