FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

उदयपुरगढी गाउँपालिकाको मोबाईल एप्लीकेसनको सुरुवात गरिएको सुचना

उदयपुरगढी गाउँपालिकामा मिती २०७५-०८-१४ देखी मोबाईल एप्लीकेसनको सुरुवात गरिएको छ। यस एप्लीकेसन मार्फत गाउँपालिकामा भएको हरेक गतिबिधी, सुचना तथा समाचार एवम् कार्यक्रमहरुको जानकारी मोबाईलद्वारा थाहा पाउन सकिन्छ। यसको लागि आफ्नो मोबाईलको playstore मा गइ Udayapurgadhi Rural Municipality टाईप गरेर Inst

Pages