FAQs Complain Problems

समाचार

गाउँपालिका तथा वडा कार्यालयबाट कस्ता प्रकारका सेवाहरु प्रदान हुन्छन् ?

गाउँपालिका तथा वडा कार्यालयबाट निम्न  प्रकारका सेवाहरु प्रदान हुन्छन्

  • नागरिकता र प्रतिलिपि सिफारिस
  • अंगिकृत नागरिकता सिफारिस
  • जग्गा मूल्यांकन सिफारिस । प्रमाणित
  • जग्गा मूल्यांकन सिफारिस । प्रमाणित
  • घर जग्गा कर
  • वहाल कर
  • जन्म दर्ता
  • मृत्यु दर्ता
  • विवाह दर्ता
  • सम्बन्धबिच्छेद दर्ता
  • बसाईं सराईं जाने । आउने दर्ता