FAQs Complain Problems

सूचना तथा समाचार

ब्यक्तिगत अनलाइन घटना दर्ताको थालनी गरिएको सम्बन्धी सुचना

, , ,

२०७५ साल मङ्सिर २१ गते शुक्रबारदेखि उदयपुरगढी गाउँपालिका, उदयपुर, वडा न ६ (नेपालटार) मा ब्यक्तिगत अनलाइन घटना दर्ताकाे सुरुवात गरिएकाे छ। अबदेखि जन्म, मृत्यु, विवाह, सम्बन्धबिच्छेद, बसाइँ सराइ जस्ता ब्यक्तिगत घटना अनलाइन मार्फत दर्ता हुने कुरा वडा न ६ का वडा सचिव ज्यू श्री रितेश थापाले बताउनुभयाे ।

उदयपुरगढी गा‍ पा पशुपन्छी विकास शाखाकाे कार्यक्रम संचालनकाे लागि प्रस्ताव आव्हान सम्बन्धि सूचना

ढुङ्गा, गिट्टी, बलुवाको स्थानीय तह निकासी शुल्क संकलन गर्ने ठेक्का बन्दोबस्ती सम्बन्धी १५ दिने सुचना

अब्ष्टेरिक फिस्टुला र पाठेघर खस्ने राेगीकाे स्क्रीनिङ, रिगपेशरी तथा जाँच सम्बन्धी सुचना

गाउँपालिका कार्यालयको जग्गा आवश्यकताबारे अत्यन्त जरुरी सुचना

Pages

//