FAQs Complain Problems

वडा नं. २






उदयपुरगढी गाउँपालिका वडा नं. २


उदयपुरगढी गाउँपालिका

वडा नं. २ को कार्यालय

Email: 2.udayapurgadhi@gmail.com |
Official Number: ---

ठेगाना : मानसिंटार घट्टा  (साविक तावाश्री गा वि स वडा नं ७-९ र वर्रे गा वि स वडा नं २-४)

वडाका जनप्रतिनिधीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
ईन्द्र बहादुर राउत वडा अध्यक्ष 9742284811
देवी कुमारी गिरी महिला वडा सदस्य ---
डल्लिमाया बि.क. दलित महिला वडा सदस्य - कार्यपालिका सदस्य 9826711601
खिलाराज खड्का वडा सदस्य 9748450399
सुर्य बहादुर मगर वडा सदस्य 9862824207

कार्यालय कर्मचारीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
दिपक पाण्डे वडा सचिव 9852888111
हरि कुमार कार्की सामाजिक परिचालक 9842911807
पूर्ण बहादुर मगर कार्यालय सहयोगी ---

यस वडाको पूर्वमा वडा नं ५ को चुलाढुंगा र वडा नं ३ को बर्रे, पश्चिममा वडा नं १ को तावाश्री, उत्तरम सिरुवानी र दक्षिणमा वडा नं ५ को हायुटार पर्दछ । यस वडामा गैयाटार, गेर्खे सिमसिमे, सिरुवानी, अग्राखे, ठाडेगाँउ, मिलडाँडा, पुजारीटार, भट्टराईटोल, बरालटोल, थिंगटोल, मान्सिन्टार, आँपडाँडा, रातमाटे, राईटोेल, भीरगाँउ, गणेशटार र आहालडाँडा गरी करिब १८ वटा टोलबस्तीहरु छन् । 
६१३ घरधुरी संख्या भएको यस वडामा जम्मा जनसंख्या ३१०९ छ जसमा पुरुषको संख्या १६०३ छ भने महिलाको संख्या १५०६ छ । कक्षा ८ सम्म अध्ययन गर्नेको संख्या धेरै रहेको यस वडामा स्नातक वा सो भन्दा बढी अध्ययन थोरलेै मात्र गरेका छन् । यस वडामा हिन्दू धर्मावलम्बीको वर्चस्व रहेको छ । धेरैजसोले बोल्ने भाषा नेपाली हो । यस वडामा शिवशक्ती सहकारी, छिन्द्रिङदेवी सहकारी संस्था रहेका छन् । यस वडामा जाल्पा एकीकृत समाज, वर्ल्ड भिजन, गरिबसँग विश्वेश्वर र सवल परियोजना सञ्चालनमा छ ।

Population: 
३१०९
Ward Contact Number: 
९७४३०८१८११
//