FAQs Complain Problems

वडा नं. ७






उदयपुरगढी गाँउपालिका वडा नं. ७


उदयपुरगढी गाँउपालिका

वडा नं. ७ को कार्यालय

Email: 7.udayapurgadhi@gmail.com |
Official Number: ---

ठेगाना : हाडेबास  (साविक भलायडाँडा  गा वि स वडा नं ३,९)

वडाका जनप्रतिनिधीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
१ भुवन केप्छाकी मगर वडा अध्यक्ष 9862863495
२ मनमाया कार्की महिला वडा सदस्य 9814787230
३ सित विश्वकर्मा दलित महिला वडा सदस्य 9742566080
४ रित बहादुर आले मगर वडा सदस्य 9863966363
५ गौर बहादुर तामाङ्ग वडा सदस्य 9869492842

कार्यालय कर्मचारीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
१ सन्जिप कुमार बुढाथोकी वडा सचिव 9862837212
२ देवी कुमारी मगर सामाजिक परिचालक
३ बुद्ध बहादुर आले कार्यालय सहयोगी ---

यस वडाको पूर्वी दिशामा त्रियुगा नगरपालिका, पश्चिममा वडा नम्बर ८, उत्तरमा वडा नम्बर ६ र दक्षिणमा उदयपुरगढी गाउँपालिका कै वडा नम्बर ८ र सुरुङ् नगरपालिकाको वडा नम्बर २ पर्दछ । यस वडामा कोल्टे, ध्याम्पे, मैनाटार, हाडेवास, बिरालीटार, थापाटार, पिडीवास, अजिङगरे, बतासे, बाइराङे, अधेरी, विजनबारी, चियावारी, कुइभीर, नागबिलेसहितका १५ वटा वस्तीहरू रहेका छन् ।
कुल घरधुरी संख्या १२८६ रहेको यस वडामा जम्मा जनसंख्या ४७१४ छ । जसमा पुरुषको  संख्या २४५३ छ भने महिलाको संख्या २२६१ छ । यस वडामा एउटा बालविकास केन्द्र, १० वटा आधारभूत विद्यालय, एउटा माध्यमिक विद्यालय र एउटा निजी विद्यालय छन् । वडाको सुरक्षाको लागि प्रहरी चौकी पनि छ । कृषि र पशुपालन यहाँका मानिसहरुको मुख्य पेशाको रुपमा रहेको छ । व्यापार व्यवसायमा पनि केही मात्रामा सक्रिय छन् । हिन्दू धर्म मान्ने नागरिकको संख्या धेरै रहेको यस वडामा नेपाली भाषा धेरै जनाले बोल्दछन् । 

Population: 
४७१४
Ward Contact Number: 
९८४४१५९०४९
//