FAQs Complain Problems

समाचार

वडा नं. २






उदयपुरगढी गाउँपालिका वडा नं. २


उदयपुरगढी गाउँपालिका

वडा नं. २ को कार्यालय

Email: 2.udayapurgadhi@gmail.com |
Official Number: ---

ठेगाना : मानसिंटार घट्टा  (साविक तावाश्री गा वि स वडा नं ७-९ र वर्रे गा वि स वडा नं २-४)

वडाका जनप्रतिनिधीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
१ ईन्द्र बहादुर राउत वडा अध्यक्ष 9742284811
२ देवी कुमारी गिरी महिला वडा सदस्य ---
३ डल्लिमाया बि.क. दलित महिला वडा सदस्य - कार्यपालिका सदस्य 9826711601
४ खिलाराज खड्का वडा सदस्य 9748450399
५ सुर्य बहादुर मगर वडा सदस्य 9862824207

कार्यालय कर्मचारीहरूको विवरण

सि.नं नाम थर पद सम्पर्क नम्बर फोटो
१ दिपक पाण्डे वडा सचिव 9852888111
२ हरि कुमार कार्की सामाजिक परिचालक 9842911807
३ पूर्ण बहादुर मगर कार्यालय सहयोगी ---

यस वडाको पूर्वमा वडा नं ५ को चुलाढुंगा र वडा नं ३ को बर्रे, पश्चिममा वडा नं १ को तावाश्री, उत्तरम सिरुवानी र दक्षिणमा वडा नं ५ को हायुटार पर्दछ । यस वडामा गैयाटार, गेर्खे सिमसिमे, सिरुवानी, अग्राखे, ठाडेगाँउ, मिलडाँडा, पुजारीटार, भट्टराईटोल, बरालटोल, थिंगटोल, मान्सिन्टार, आँपडाँडा, रातमाटे, राईटोेल, भीरगाँउ, गणेशटार र आहालडाँडा गरी करिब १८ वटा टोलबस्तीहरु छन् । 
६१३ घरधुरी संख्या भएको यस वडामा जम्मा जनसंख्या ३१०९ छ जसमा पुरुषको संख्या १६०३ छ भने महिलाको संख्या १५०६ छ । कक्षा ८ सम्म अध्ययन गर्नेको संख्या धेरै रहेको यस वडामा स्नातक वा सो भन्दा बढी अध्ययन थोरलेै मात्र गरेका छन् । यस वडामा हिन्दू धर्मावलम्बीको वर्चस्व रहेको छ । धेरैजसोले बोल्ने भाषा नेपाली हो । यस वडामा शिवशक्ती सहकारी, छिन्द्रिङदेवी सहकारी संस्था रहेका छन् । यस वडामा जाल्पा एकीकृत समाज, वर्ल्ड भिजन, गरिबसँग विश्वेश्वर र सवल परियोजना सञ्चालनमा छ ।

Population: 
३१०९
Ward Contact Number: 
९७४३०८१८११
//