समाचार
वडा नं. २
उदयपुरगढी गाउँपालिका
वडा नं. २ को कार्यालय
Official Number: ---
ठेगाना : मानसिंटार घट्टा (साविक तावाश्री गा वि स वडा नं ७-९ र वर्रे गा वि स वडा नं २-४)
वडाका जनप्रतिनिधीहरूको विवरण
सि.नं | नाम थर | पद | सम्पर्क नम्बर | फोटो |
---|---|---|---|---|
१ | ईन्द्र बहादुर राउत | वडा अध्यक्ष | ९७४२२८४८११ | |
२ | देवी कुमारी गिरी | महिला वडा सदस्य | --- | |
३ | डल्लिमाया बि.क. | दलित महिला वडा सदस्य - कार्यपालिका सदस्य | ९८२६७११६०१ | |
४ | खिलाराज खड्का | वडा सदस्य | ९७४८४५०३९९ | |
५ | सुर्य बहादुर मगर | वडा सदस्य | ९८६२८२४२०७ |
कार्यालय कर्मचारीहरूको विवरण
सि.नं | नाम थर | पद | सम्पर्क नम्बर | फोटो |
---|---|---|---|---|
१ | दिपक पाण्डे | वडा सचिव | ९८५२८८८१११ | |
२ | हरि कुमार कार्की | सामाजिक परिचालक | ९८ | |
३ | पूर्ण बहादुर मगर | कार्यालय सहयोगी | --- |
यस वडाको पूर्वमा वडा नं ५ को चुलाढुंगा र वडा नं ३ को बर्रे, पश्चिममा वडा नं १ को तावाश्री, उत्तरम सिरुवानी र दक्षिणमा वडा नं ५ को हायुटार पर्दछ । यस वडामा गैयाटार, गेर्खे सिमसिमे, सिरुवानी, अग्राखे, ठाडेगाँउ, मिलडाँडा, पुजारीटार, भट्टराईटोल, बरालटोल, थिंगटोल, मान्सिन्टार, आँपडाँडा, रातमाटे, राईटोेल, भीरगाँउ, गणेशटार र आहालडाँडा गरी करिब १८ वटा टोलबस्तीहरु छन् ।
६१३ घरधुरी संख्या भएको यस वडामा जम्मा जनसंख्या ३१०९ छ जसमा पुरुषको संख्या १६०३ छ भने महिलाको संख्या १५०६ छ । कक्षा ८ सम्म अध्ययन गर्नेको संख्या धेरै रहेको यस वडामा स्नातक वा सो भन्दा बढी अध्ययन थोरलेै मात्र गरेका छन् । यस वडामा हिन्दू धर्मावलम्बीको वर्चस्व रहेको छ । धेरैजसोले बोल्ने भाषा नेपाली हो । यस वडामा शिवशक्ती सहकारी, छिन्द्रिङदेवी सहकारी संस्था रहेका छन् । यस वडामा जाल्पा एकीकृत समाज, वर्ल्ड भिजन, गरिबसँग विश्वेश्वर र सवल परियोजना सञ्चालनमा छ ।