समाचार
वडा नं. ५
उदयपुरगढी गाँउपालिका
वडा नं. ५ को कार्यालय
Official Number: ---
ठेगाना : पंचावाती (साविक पंचावाती गा वि स वडा नं १-३,५-९)
वडाका जनप्रतिनिधीहरूको विवरण
सि.नं | नाम थर | पद | सम्पर्क नम्बर | फोटो |
---|---|---|---|---|
१ | कुमार अधिकारी | वडा अध्यक्ष | ९८४२३१५५१२ | |
२ | बिना विश्वकर्मा | महिला वडा सदस्य | ९८६२१५७६०६ | |
३ | निर्मला कुमारी विश्वकर्मा | दलित महिला वडा सदस्य | ९८४८२७६४२३ | |
४ | पेशल कुमार राई | वडा सदस्य | ९८६२८१७२५५ | |
५ | अम्बर बहादुर लायो मगर | वडा सदस्य | ९८४२८१७५२७ |
कार्यालय कर्मचारीहरूको विवरण
सि.नं | नाम थर | पद | सम्पर्क नम्बर | फोटो |
---|---|---|---|---|
१ | तुल बहादुर थापा | वडा सचिव | ९८४२८३७३६१ | |
२ | लोकनाथ दाहाल | सामाजिक परिचालक | ९८४२५३७८७९ | |
३ | मन्दिरा कार्की | कार्यालय सहयोगी | --- |
यस वडाको पूर्वी दिशामा वडा नम्बर ८ को भलायडाँडा, पश्चिममा कटारी नगरपालिका, उत्तरमा वडा नम्बर ४ को डुम्रे र दक्षिणमा वडा नम्बर ६ को नेपालटार अवस्थित छ । यस वडाका मुख्य टोलहरूमा सरुने, पातीटार, माटेखोला, विरौटा, कुसम्बोट, कात्तिके, बेलबोट, फाँट, तलेतलै, डुङडुङे, भैंसेटार, गढी, उत्तरपानी र छापाखोला रहेका छन् । यसैगरी डहर, कोप्चे, भोगटेनी, बस्तीपुर, कात्तिके, मौवासी, पलाँसे, चुलाढुंगा, सालडाँडा, हाँडेटार, टाडैटार, अमिलचौर, कर्कुन्टार, डुम्रिटार, खरानीटार, केउरेनी गरी ३२ भन्दा बढी मुख्य टोलवस्तीहरू रहेका छन् ।
यस वडामा कुल घुरधुरी संख्या ९२५ छ भने जनसंख्या ४७६१ रहेको छ जसमा २२६८ महिला र २४९३ पुरुष रहेका छन् । यस वडामा आधारभूत तहसम्म पढाइ हुने विद्यालयको संख्या ७ वटा र एउटा माध्यमिक विद्यालय रहेको छ । स्वास्थ्य चौकी र प्रहरी चौकी भएको यस वडामा महादेव मन्दिर, ककनी, अठासीधाम, शिव मन्दिर, केउरेनी जस्ता धार्मिकस्थल र पुरानो गढी, भूगोलपार्क, हाडेश्वर महादेव गुफा, उदयपुरगढी
जस्ता पर्यटकीय स्थल रहेका छन् । हिन्दू धर्म मान्नेको बाहुल्यता रहेको यस वडामा नेपाली भाषा बोल्ने मानिसहरु धेरै छन् । किराँत, मगर र तामांग भाषा बोल्ने मानिस नेपाली भाषा बोल्नेको तुलनामा थोरै पाइयो ।